हेलिकप्टर चढेर केपी ओली स्याङ्जा प्रस्थान, सचिव पनि साथमा

हेलिकप्टर चढेर केपी ओली स्याङ्जा प्रस्थान, सचिव पनि साथमा

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आज पश्चिम नेपालको स्याङ्जा जिल्ला पुग्नुभएको छ । उहाँ आज बिहान हवाई जहाज चढेर त्यता जानुभएको हो । 

अध्यक्ष ओली सिम्रिक एयरको हेलिकप्टरबाट बिहान पौने १२ बजे काठमाडौँबाट स्याङ्जाका लागि प्रस्थान गर्नुभएको बताइएको छ । 

सोही हेलिकप्टरमा बसेर एमाले सचिव तथा पूर्वमन्त्री पद्मा अर्याल पनि अध्यक्ष ओलीसँगै स्याङ्गजा जानुभएको छ ।
 

टिप्पणीहरू