पूर्व राष्ट्रपतिद्वारा विद्युतीय सवारी साधनमा चिडियाघरको निरीक्षण
ललितपुर महानगरपालिकाले जावलाखेलस्थित केन्द्रीय चिडियाघरलाई विद्युतीय सवारी साधन उपलब्ध गराएको छ ।
मेयर चिरीबाबु महर्जनले सवारी साधन हस्तान्तरण गरेपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलगायतले उक्त सवारी साधनमा बसेर चिडियाघरको निरीक्षण गर्नुभएको हो ।
टिप्पणीहरू