नेपालमा ओइरिए चिनियाँका हुल

नेपालमा ओइरिए चिनियाँका हुल
सुन्नुहोस्

चीनबाट जम्बो टोली काठमाडौं आउने क्रम जारी छ । द तिबेत अटोनोमस अफ पिपल्स रिपब्लिक अफ चाइनाका उपसचिव याङ रुईको नेतृत्वमा १७ सदस्यीय टोलीको केही बेरअघि आगमन भएको छ । 

ल्हासा–काठमाण्डौको व्यापार सहजीकरण समिति बैठकमा सहभागी हुन टोली हिमालय एअरलाइन्स एच९७७५ मार्फत आएको जनाइएको छ । हिजो राती यसरी नै दुई टोली आएर ठुल्ठूला भेटघाटमा ब्यस्त छ भने पर्सि तिब्बत (सिचाङ्ग) का उपगभर्नरको कृषिसम्बन्धी सम्झौताका निम्ति नेपाल आउने तयारी छ ।

टिप्पणीहरू