भारत र अष्ट्रेलियाका राजदूत नाम्चेबाट फिर्ता

भारत र अष्ट्रेलियाका राजदूत नाम्चेबाट फिर्ता
सुन्नुहोस्

नेपालका लागि भारतीय र अष्ट्रेलियाका राजदूत एउटै हेलिकोप्टरमा काठमाडौं आएका छन् । भारतीय राजदूत नवीन श्रीवास्तव र अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कसहित चार सदस्यीय टोली आज अपरान्ह सोलुखुम्बुको नाम्चेबाट राजधानी फर्केको हो ।

दुवै मुलुकका राजदूतसहितको टोली एअर डाइनास्टीको हेलिकोप्टरमा अपरान्ह ५ बजे काठमाडौं विमानस्थलमा ओर्लिएको र उक्त यात्राबारे औपचारिक रुपमा केही नबताइएको अवस्था छ ।

टिप्पणीहरू