०८ पुस २०८२, मंगलबार | 23 Dec 2025, Tuesday
जन आस्था
भदौ १०, २०८१
0 shares
काठमाडौंको शंखमुलमा एक जनाको हत्या भएको छ । स्थानीय बुद्ध बिहार अगाडिको पुल हाउसमा रुपक बान्तवाको गएराति हत्या भएको प्रहरीले जनाएको छ ।
बान्तवाको शरीरमा घाउचोट देखिएको बताइन्छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू