बालुवाटारमा सैनिक हेलिकोप्टर ओहोरदोहोर,भिआइपीहरु सार्न लागिए

बालुवाटारमा सैनिक हेलिकोप्टर ओहोरदोहोर,भिआइपीहरु सार्न लागिए

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सैनिक हेलिकोप्टर ओहोरदोहोर गरेको छ । भैँसेपाटीको मन्त्री निवासमा पनि आगलागी भएपछि सैनिक हेलिकप्टरले मन्त्रीहरूलाई ओसार्न लागेको बताइन्छ । 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली,काँग्रेस सभापति शेरबहादुर देउवालगायत बालुवाटारमा रहेका भनिएका शीर्ष नेताहरुलाई सेनाले सुरक्षित स्थानमा सारेको अनुमान गरिएको छ ।

टिप्पणीहरू