बालुवाटारमा गोली प्रहार,हिल्टनमा आगजनी

बालुवाटारमा गोली प्रहार,हिल्टनमा आगजनी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट तीन वटा सैनिक हेलिकोप्टरले मान्छे ओसारेपछि गोली हानाहान भएको छ । उक्त क्षेत्रमा गोली प्रहारको आवाज सुनिएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली,काँग्रेस सभापति शेरबहादुर देउवालगायत बालुवाटारमा रहेका भनिएका शीर्ष नेताहरुलाई सेनाले सुरक्षित स्थानमा सारेको अनुमान गरिएको छ ।

उता नक्सालस्थित हिल्टन होटलमा आगो लगाइएको छ ।

टिप्पणीहरू