सर्वोच्च अदालतमा आगजनी

सर्वोच्च अदालतमा आगजनी

नयाँ बानेश्वरस्थित संसद भवनबाट आएका आन्दोलनकारीहरुको समूहले रामशाहपथस्थित सर्वोच्च अदालतमा आगो लगाएका छन् । 

उनीहरुले बबरमहलको जिल्ला अदालत भवनमा तोडफोड गरेका छन् ।

तस्बिरहरु 

टिप्पणीहरू