आन्तरिक राजश्व विभागको वेबसाइट ह्याक,स्वास्थ्य मन्त्रालयमा आगजनी

आन्तरिक राजश्व विभागको वेबसाइट ह्याक,स्वास्थ्य मन्त्रालयमा आगजनी

नेपालका सबै करदाताको तथ्याङ्क रहेको आन्तरिक राजश्व विभागको वेबसाइट ह्याक भएको छ । उक्त वेबसाइटमा सरकारी उठ्तीपुठ्तीको ठूलो डाटा हुने गर्छ ।

उता,रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयमा आगो लगाइएको छ । त्यहाँ रहेका दर्जन बढी सवारी साधन पनि ध्वस्त भएको छ ।

सिंहदरवारमा दनदनी आगो लागेको छ ।

टिप्पणीहरू