शीतल निवासमा आगजनी, सिंहदरबारका मन्त्रालय र सवारी साधनमा आगो

शीतल निवासमा आगजनी, सिंहदरबारका मन्त्रालय र सवारी साधनमा आगो

आन्दोलनकारीहरुले राष्ट्रपति भवन शीतल निवास कब्जामा लिएका छन् । उनीहरुले शीतल निवासममा आगो लगाउनु शुरु गरेका हुन् । 

सिंहदरबारभित्र अधिकांश मन्त्रालयमा आगो लगाइएको छ । त्यहाँ रहेका सवारी साधनहरु पनि ध्वस्त भएको बताइएको छ ।

टिप्पणीहरू