काँग्रेस नेता शशांकलाई सचेत गराइएको पत्र

काँग्रेस नेता शशांकलाई सचेत गराइएको पत्र

निर्वाचन आयोगले नेपाली काँग्रेसका नेता शशांक कोइरालालाई सचेत गराएको छ । कोइरालाले केही दिनअघि ‘प्रतिनिधिसभा सदस्य निर्वाचनमा छ करोड रुपैयाँ खर्च गरेको’ भनेर दिएको अभिव्यक्तिलाई लिएर स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरणको लिखित जवाफ दिएका कोइरालालाई आयोगले सचेत गराएको हो । आयोगका अनुसार कोइरालाको जवाफपछि ‘अब त्यस्तो अभिव्यक्ति नदिन पत्र मार्फत् सचेत गराइएको’ छ ।

टिप्पणीहरू