तरुण दलका क्षेत्रीय सभापतिले बालकोट पुगेर काँग्रेस त्यागे
राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य तथा नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दलका पूर्वक्षेत्रीय सभापतिले नेपाली काँग्रेस त्यागेका छन् । उनले आफू एमाले प्रवेश गरेको समेत बताएका छन् ।
परिषद्का पूर्वसदस्य तथा तरुण दलका पूर्वक्षेत्रीय सभापति निरन खड्का एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर नेकपा एमाले प्रवेश गरेका हुन् ।
टिप्पणीहरू