१३ पुस २०८२, आइतबार | 28 Dec 2025, Sunday
जन आस्था
बैशाख २१, २०७९
0 shares
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको पदाधिकारी टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ ।
आयोगको टोली वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे राष्ट्रपतिलाई आवश्यक जानकारी गराउन शीतल निवास गएको बताइएको छ ।
टिप्पणीहरू