धुलिखेल नगरपालिकाको मतगणना (अपडेट)
धुलिखेल नगरपालिकाको अहिलेसम्म ४ हजार १२५ मत गणना भएको छ । उक्त मत गन्दासम्म मेयरका एमाले उम्मेदवारले एक हजार ९६९ मत ल्याएका छन् ।
त्यसैगरी काँग्रेसका बागी उम्मेदवारले एक हजार ५७७ मत पाएका छन् । उनको चुनाव चिन्ह जेब्रा हो ।
उपमेयरमा एमालेका उम्मेदवारले २ हजार ४३ र नेपाली काँग्रेसले १ हजार ६ सय २९ मत प्राप्त गरेका हुन् ।
वडा अध्यक्षमध्ये ३ नम्बर वडाको १२ सय ८५ मतगणना हुँदा एमालेका उम्मेदवारले ६४५ र काँग्रेसका उम्मेदवारले ३४९ मत पाएका छन् ।
टिप्पणीहरू