शेरबहादुर देउवा

सरकार ढाल्ने खेलाडीहरू यसरी सल्बलाउँदै

पुस १० गते माओवादीसँग गठबन्धन टुट्दा कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको खरो आलोचना गर्नेमध्येका थिए – डा. शेखर कोइराला । देउवाले परिस्थितिको ठीक विश्लेषण नगर्दा कम्युनिष्टहरू मिल्ने अवस्था बनेको उनको आरोप थियो । तर, अहिले बेलाबखत बालकोट धाइरहने उनै शेखर माओवादीसित सहकार्य तोडेर कांग्रेस नेतृत्वको सरकार गठन गर्नुपर्ने बहसमा उत्रिएका छन् ।  त्यसो त, दक्षिणको विश्वासिलो भनिएका शेखर माओवादीसँगको सहकार्यप्रति अनुदार मानिन्छन् । माओवादीसँग तालमेलकै कारण अघिल्लो…