चिनियाँ

नागरिकको फ्रिज खोल्दै घर घरमा रास्ट्रपति

चीनमा परम्परागत नयाँ वर्ष र वसन्त चाडको रौनक लागिसकेको छ । आगामी शनिबारदेखि मनाइने पर्वमा झण्डै डेढ अर्ब जनसंख्या समाहित हुँदैछ। पर्वको शुभकामना दिन स्वयम राष्ट्रपति सि जिनफिङ विभिन्न भागमा पुग्नुभएको बताइएको छ । गत सप्ताहान्त उहाँ राजधानी बेइजिङबाट पूर्वतर्फ थिएन्चिन क्षेत्रको भ्रमणमा निस्कनुभएको चिनियाँ समाचार पत्रिका चाइना डेलीले जनाएको छ । चीनभित्र र बाहिर रहेका आफ्ना नागरिकलाई चाडबाडको शुभकामना व्यक्त गर्न उहाँ त्यता जानुभएको हो । उहाँले सो क्रममा स्थानीयलाई घर…