अपराध

८ कक्षाकाे नतिजामा नगरपालिकाका हाकिमको चलखेल

बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा शाखाद्वारा सञ्चालित कक्षा ८ को नतिजा प्रकाशनमा चलखेल भएको पाइएको छ । शाखाका प्रमुखसहितको संलग्नतामा अनियमितता भएको तथ्य खुलेको छ ।  नगरपालिकाले गठन गरेको छानबिन समितिले उक्त खुलासा गरेको छ । अनियमितता गर्नेमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । योसँगै नतिजा प्रकाशनमा चलखेल गर्ने कर्मचारी, निजी विद्यालयका सञ्चालक, शिक्षकहरु कारबाहीमा पर्ने बताइएको छ । शिक्षा शाखाका प्रमुख रामबहादुर हमाल, परीक्षा शाखा…

Page 1 of 180