अपराध

एकल महिला पीडामा, पीडक सुविधाजनक क्याबिनमा

भैरहवामा महिलालाई करणी गरेको अभियोगमा पक्राउ परेका अभियुक्तले छुट्ने सजिलो उपाय अवलम्बन गर्न थालेका छन् । अभियुक्त सिद्धार्थ गुरुङ प्रहरी र सरकारी वकिलको सेटिङमा लागेको बताइन्छ । उनको निर्देशनमा परिचालित विभिन्न टोलीले पालैपालो प्रहरी अधिकृत र सरकारी वकिललाई भेट्न गएको तथ्य खुलेपछि गुरुङको योजना बाहिर आएको हो । गुरुङले पीडित महिलालाई साढे तीन वर्षदेखि प्रयोग गरेको र उनकै सहयोगमा अमेरिका पुगेको बताइन्छ । विश्वासमा परेपछि महिलाले सारा संसार सुम्पन्छन् भन्ने जनश्रुतीलाई…

Page 1 of 180