अपराध

‘ब्ल्याकमेल’ मा लिप्त इन्सपेक्टरकाे विगत पनि ‘उत्पात’

सामान्यतयाः हत्या, हिंसा, बलात्कार, हनिट्रयापजस्ता अपराधमा नेपाल प्रहरीले संवेदनशील भएर अनुसन्धान गर्दै आएको बताइन्छ । पीडकलाई सजाय दिलाउनु र पीडितलाई न्याय दिन पहल गर्नु पनि प्रहरीको कर्तव्य हो । तर, त्यही प्रहरी संगठनभित्रका जिम्मेवारले ब्ल्याकमेलिङ गरेर मुद्दा प्रभावित पार्न खोजे के हुन्छ ?  यस्तै आरोप लागेको छ, प्रहरी निरीक्षक (इन्सपेक्टर) विनु शाहीमाथि । गत जेठ २८ गतेदेखि ललितपुरको भैँसेपाटीस्थित प्रहरी प्रभागको जिम्मेवारी सम्हालेकी उनी अहिले निलम्बनमा परेकी छन् । हनि…

Page 62 of 263