अर्थ

डेढ दर्जन सहकारीका ऋणीलाई अन्तिम मौका

समस्याग्रस्त घोषित भएका डेढ दर्जन सहकारी संस्थाका ऋणीलाई कर्जा चुक्ता गर्न १५ दिने अल्टिमेटम दिइएको छ ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज सूचना जारी गर्दै १८ वटा त्यस्ता सहकारीका ऋणीलाई आगामी पन्ध्र दिनभित्र ऋण चुक्ता गर्न निर्देशन दिएको हो ।  सूचनामा यसअघि पटक–पटक ऋण तिर्न ताकेता गर्दा अधिकांश ऋणी सम्पर्कमा समेत नआएको जनाउँदै अन्तिम पटक १५ दिनको समय दिइएको उल्लेख छ । तोकिएको अवधिभित्र ऋण चुक्ता नगरे ऋणीसँगै जमानकर्ताको एकाघर/परिवारको सम्पत्ति, बैं…

Page 1 of 63