अर्थ

ठेक्का चीनको, चित्त दुखाइ भारतको

‘साँध–सीमा भारतको, ठेक्का चाइनालाई ?’ यसो भन्दै अहिले लैनचौरस्थित भारतीय दूतावास निकट नेपालीहरू सिंहदरबारतिर कुदाकुद गर्दैछन् ।  सौर्य उर्जाबाट विद्युत उत्पादन गर्ने अहिलेसम्मकै सबैभन्दा ठूलो परियोजनाका विषयलाई लिएर यस्तो भएको हो । वैशाख १६ र १७ गते आयोजना गरिने तेस्रो लगानी सम्मेलनका निम्ति लगानी बोर्डले नेपाल सरकारसमक्ष निजी क्षेत्रका ३१ परियोजनालाई शोकेसमा राख्न सिफारिस गरेमध्येको एउटा जलविद्युत परियोजनाको ठेक्का चिनियाँ कम्पनीले पाउँदा भारत…

Page 1 of 50