स्वास्थ्य

खाजा समयपछि अस्पतालका कर्मचारी धर्नामा

काठमाडौंको मीनभवनस्थित सिभिल सर्भिस हस्पिटलका कर्मचारी धर्नामा बसेका छन् । उनीहरु आज पनि दिउँसो साढे १ बजेपछि धर्नामा बसेको बताइएको छ । पछिल्लो १३१ दिनदेखि विरोध प्रदर्शन गर्दै आएका करार कर्मचारीहरु धर्नामा बसेका हुन् । करार कर्मचारी हित संघर्ष समितिको आयोजनामा अस्पतालमा कार्यरत करार रेडियोलोजीतर्फका कर्मचारीहरु आन्दोलनमा उत्रँदै आएका छन् । करारका कर्मचारीलाई सोझै स्थायी गर्नुपर्ने उनीहरुको माग रहेको अस्पताल प्रशासनले जनाएको छ । प्रदर्शनकारीहरुले माग पूरा गर्नैपर्ने भन्दै …

Page 1 of 21