स्वास्थ्य

गोदावरीका बालबालिकालाई पोलियो खोप लगाइँदै

ललितपुरको गोदावरी नगरपालिकाले आईपिभी खोप अभियान सञ्चालन गर्ने भएको छ । आउँदो जेठ १३ देखि २० गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको हो ।  नगरपालिकाअन्तर्गतको सम्पूर्ण सरकारी स्वास्थ्य संस्थामा सो खोप लगाइने जनस्वास्थ्य अधिकृत लालबहादुर थापाले बताए । उनका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरुले सो खोप पाउनेछन् ।  ‘स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश संघ सःशर्त अनुदानअन्तर्गत परिवार कल्याण महाशाखाको स्वीकृत कार्यक्रमअनुसार यस गोदावरी नगरप…

Page 1 of 21