स्वास्थ्य

पोलियोको खोप लगाउने तालिका हेरफेर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोलियोविरुद्धको एफआईपीभीको नियमित खोप लगाउने तालिका हेरफेर गरेको छ ।  आज सूचना जारी गर्दै मन्त्रालयले खोप लगाउने तालिका फेरबदल भएको जानकारी दिएको हो । यसअघि एक वर्ष उमेरभित्रका बालबालिकालाई ६ र १४ हप्तामा गरी दुई मात्रा एफआईपीभी खोप लगाउन गरिएको थियो । मन्त्रालयका अनुसार अब १४ हप्ता र ९ महिनामा उक्त खोप दिइने छ ।  त्यस्तै, एक वर्षको उमेरभित्र सो खोप नियमित तालिकामा लगाउन छुटेका बालबालिकाले पाँच वर्षभित्र लगाइसक्नुपर्नेछ …

Page 27 of 35