लेख रचना

युद्ध लडेको पार्टीको यो हविगत

मध्य अमेरिकाको सबैभन्दा फुच्चे, अमेरिकाको म्यासाचुसेट्स राज्यभन्दा सानो देश एल साल्भाडोर प्रशान्त महासागर, ग्वाटेमाला र होण्डुरसको बीचमा पर्छ । ज्वालामुखीहरूको भूमि भनेर चिनिने एल साल्भाडोरमा बारम्बार भूकम्प र ज्वालामुखी आउने गर्छ । यहाँको झण्डामा पनि ज्वालामुखीको संकेत राखिएको छ । योमध्ये अमेरिकाको एक मात्र देश हो जसको क्यारिबियन सागरसँग सिधा सम्पर्क छैन । करिब ६२ लाख जनसंख्या भएको देश करिब २१ हजार वर्ग किलोमिटरमा फैलिएको छ । प्रशस्त पहाडी भूमि रहेको यस देशका आधाभन्दा बढी ना…

Page 1 of 44