लेख रचना

खै त मानवीयता ?

दुई खुट्टाको सहारामा उभिँदैमा कोही पनि सच्चा मानव हुँदैन। मानव हुनका लागि मानवता पनि हुनैपर्छ। हाम्रो धर्मशास्त्रमा भनिएको छ, “आत्मबल र त्यस बललाई सदुपयोग गरेर प्राणी मात्रको कल्याण गरी जनजनबाट शुभआर्शिवाद लिएर जीवन सार्थक पार्ने सुकार्यहरूमा मात्र अघि बढ्ने गोरेटोबाट पाइला चालिरहने व्यक्तिलाई सुमानव भनिन्छ।” तर, पछिल्लो समय मानवहरुबाट मानवता हराउँदै गएको छ। सबै जना ‘कसरी कमाउने? कसरी माथि जाने?’ भन्नेमा मात्र केन्द्रित छन्। गुरुकुलमा पढेकादेखि …

Page 2 of 60