लेख रचना

प्रधानमन्त्रीको काम, राष्ट्रपतिले गरिदिनुपर्ने ?

भदौ २३ र २४ गतेको आन्दोलनपछि बनेको अन्तरिम सरकार यतिबेला राजनीतिक चक्रब्युह र गोलचक्करमा फसेको छ । अघिल्लो संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र सरकारबीच फागुन २१ गतेका लागि तोकिएको मितिमा निर्वाचन गर्न सजिलो छैन । प्रधानमन्त्री कार्कीले चलाउनुपर्ने छलफल र बैठक राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा गराउनुपरेको छ । वर्तमान सरकारले भ्रष्टाचार र जेनजी आन्दोलनमा नरसंहार गर्ने तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायत कांग्रेस र माओवादीका सभापति÷अध्यक्षको सम्पत्ति छान…

Page 3 of 60