भयावह दुर्घटनामा संयोगले टरेको मानवीय क्षति
मेची राजमार्गमा भयावह सवारी दुर्घटना भएको छ । तेह्रथुमबाट झापातर्फ आउँदै गरेको मे.१ ज ३१३७ नम्बरको यात्रुवाहक बोलेरो र इलामबाट पाँचथरतर्फ जाँदै गरेको प्र.१–०१–०१६प १३६७ नम्बरको पल्सर मोटरसाइकल एकापसमा ठोक्किँदा देउमाई नगरपालिका–१, कुखुरेस्थित राजमार्गमा आज बिहान दुर्घटना भएको थियो ।
बोलेरो सडकबाट १० मीटर तल खसेकोमा प्रहरी चौकी रक्सेबाट प्रहरी सहायक निरीक्षक रोजन नेम्वाङको कमाण्डमा खटिएको टोलीले तत्काल उद्धार गरेको बताइन्छ । बोलेरोमा सवार सबै…