घरजग्गा कारोबारमा लाइसेन्स अनिवार्य
अबदेखि तीन करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र (लाइसेन्स) लिनुपर्ने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारी गर्दै तीन करोड बढीको घरजग्गा कारोबारका निम्ति लाइसेन्स लिन दरखास्त आह्वान गरेको हो ।
विभागका अनुसार इच्छुक फर्म, कम्पनी वा संस्थाले आगामी ३० दिनभित्र अनलाइन आवेदन पेश गर्न सक्नेछन् । सूचनामा भनिएको छ, ‘नेपाल सरकारबाट मिति २०८२–०६–२७ मा प्रकाशित नेपाल राजपत्रको सूचना नं.२ अनुसार महानगरपालिका र उपमहानगरपालिका क्षे…