समाचार

हुन सकेन भाटभटेनीमा खरानी भएकाकाे पहिचान

भाटभटेनी सुपर मार्केटमा भएको लुटपाट र आगजनीको क्रममा डढेका लाशहरूको पहिचान र सनाखत हुन सकेको छैन । डढेर खरानी भएका ससाना हाडखोर मात्रै बाँकी भएका शवहरूको सोधिखोजी गर्दै तिनका परिवारहरू सम्पर्कमा आएका छैनन् । जेनजी आन्दोलनको क्रममा आफ्नो मान्छे हराएको भन्दै ५–६ जनाको परिवारले मात्रै प्रहरीमा निवेदन दिएका छन् । कतिपय डढेकाहरूको डिएनए परिक्षण गर्न हाडखोर संकलन गरी फरेन्सिक ल्यावमा पठाइएको छ । कोटेश्वरको भाटभटेनीमा जलेर खरानी भएका एक जनाकोे हड्डी उनकै आफन्तले लग…

Page 111 of 2018