समाचार

भारतीय युवतीहरु असुरक्षित,मध्य लण्डनमै यौन दुर्व्यवहार

बेलायतको राजधानी लण्डनमा २० वर्षीया भारतीय युवतीमाथि यौन दुर्ब्यवहार भएको छ । बेलायती सञ्चारमाध्यमहरुका अनुसार शनिबार राति सेन्ट्रल लण्डनको उक्त घटनामा पीडित युवतीको स्वास्थ्य परीक्षणसँगै मनोवैज्ञानिक परामर्श शुरु गरिएको छ । स्थानीय प्रहरीले पनि घटनाको तत्काल अनुसन्धान थालिएको बताएको छ । लण्डन मेट्रोपोलिटन प्रहरीका अनुसार हालसम्म उक्त घटनामा कसैलाई पक्राउ गरिएको छैन । सिसिटिभी फुटेज र प्रत्यक्षदर्शीहरूको भनाइका आधारमा अपराधीको खोजी गरिएको छ । ‘हामी घटनाबारे पूर्ण …

Page 113 of 2018