समाचार

सुशीला कार्कीलाई महिना दिनमै उकुसमुकुस

‘राति एक–दुर्ई बजे जेन–जी हुँ भन्दै जुँगाको रेखीसमेत नउम्रेका केटाहरू आउँछन्, नभेटौँ, उनीहरूकै जगमा प्रधानमन्त्री भएको छु, भेटौँ बुझिसक्नु छैन’, गुनासो बालुवाटार निकट स्रोतले सुनायो, ‘मलाई त यो पद टोक्नु न बोक्नु भयो ।’ प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकाल लम्ब्याउन फागुन २१ को चुनाव टार्नसक्ने कतिपयले आशंका गरिरहँदा उहाँ स्वयं भने कतिबेला छोडेर हिँड्न पाइएला भन्ने अवस्थामा पुग्नुभएको छ । ‘प्रधानमन्त्री यति हैरान हुनुहुन्छ कि कहिले …

Page 116 of 2018