ज्वाइँ साहेब, यस्तो बेला हजुर कता हो ?
ज्वाइँ साहेव कता हो ? ससुरा बचाउन गएनौ । डिआइजिपीको फुली लगाएको के काम ? हेडक्वार्टर बस्यो, अरुको कुरा काट्यो । साला घुसखोरी ।
माथिको फेसबुक स्टाटस सि.सं. २ नम्बरबाट सशस्त्र प्रहरीमा इन्स्पेक्टरको जागिर शुरु गरेका तर नियतवस अन्यायमा पारिएपछि जागिर छोडी बेलायत पलायन भएका कुलदिप खातीले सहकर्मी एक जना डिआइजीप्रति रोष प्रकट गर्दै लेखेका हुन् । उनले डिआइजी दिपेन्द्र कुँवरप्रति लक्ष्यित गरेको प्रष्टै बुझिन्छ । कुँवर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणाका भतिजा भानु देउ…