समाचार

दोषी देखिए प्रचण्डलाई पनि नछोड्ने रेडफोर्सको दाबी

जेन जी रेडफोर्सको नाममा संगठित माओवादी कार्यकर्ताहरूले आफ्नो पार्टीभित्र रहेको भ्रष्टाचार छानविन गर्न सरकारसँग माग गरेको छ ।  आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनकी संयोजक स्मृति तिमिल्सिनाले यस्तो माग अघि सारेकी हुन् । माओवादी केन्द्रमा पनि भ्रष्टाचार रहेको उल्लेख गर्दै उनले छानविन हुनुपर्नेमा जोड दिइन् ।  छानविनका क्रममा दोषी देखिएमा पार्टीका संयोजक पुष्षकमल दाहाल प्रचण्डलाई पनि जेल हाल्नुपर्ने तिमिल्सिनाको भनाई छ । रेडफोर्सले भ्रष्टाचारविरुद्ध शंखनाद गर…

Page 115 of 2018