समाचार

केपी ओलीको ५ मीनेटवाला त्यो प्रस्ताव

गत भदौ २७ गते राति भूतपूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको घटना राजनीतिक रणनीतिभन्दा पनि संवैधानिक बहसको केन्द्रबिन्दु बनेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच मीनेटका लागि प्रतिनिधि सभा बोलाउने प्रस्ताव गर्दै एउटा मात्र एजेण्डा अघि सारेका थिए—संविधान संशोधन । ओली निकटस्थ स्रोतका अनुसार उनले दुई तिहाइ बहुमतबाट संविधान संशोधन गरी धारा ७६ मा नयाँ उपधारा थप्ने र प्रतिनिधि सभाभन्दा बाहिरका व्यक्तिलाई पनि प्रधानमन्त्री बन्न बाटो ख…

Page 119 of 2018