समाचार

सचिवदेखि ठेकेदारसम्मलाई अदालतमा उभ्याइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी तत्कालीन अतिरिक्त सचिव संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १४ करोड ६ लाख ८५ हजार रुपैयाँ बराबरको बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । मिश्रासहितका प्रतिवादीहरू स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदा म्यामोग्राफी मेसिन खरिदमा अनियमितता र मिलेमतो गरी भ्रष्टाचार गरेको भनिएको छ । अख्तियारका अनुसार, लागत अनुमान तयारदेखि नै आपसी मिलेमतोमा भ्रष्टाचार भए…

Page 122 of 2017