समाचार

अर्का कर्णेल पनि पक्राउ

नेपाली सेनाले धनगढीस्थित तेघरी ब्यारेकका लेफ्टिनेन्ट कर्णेल शिव भडेललाई पनि पक्राउ गरेको छ ।  सिंहदरबारस्थित नरसिंह दल गणका गणपति गणेश खड्का र सिन्धुलीको भवानीबक्स गणका तेजेन्द्र मगरलाई हिरासतमा लिएर सोधपुछ थालेको जंगीअड्डाले लगत्तै भडेललाई पनि समातेको हो । टिकटकमा भिडिओ हालेको सम्बन्धमा सोधपुछका लागि उनलाई सैनिक हिरासतमा राखेको बुझिएको छ ।  स्रोतका अनुसार खड्का र मगर भने भदौ २३ र २४ को घटनासँग सम्बन्धित विषयमा छानविनमा तानिएका हुन् । भदौ २४ गते जेन …

Page 121 of 2018