सार्वजनिक स्थलमा देउसी-भैलो खेल्न रोक
भक्तपुरका सार्वजनिक स्थलमा तिहारको देउसी-भैलो खेल्न नपाइने भएको छ ।
स्थानीय प्रशासनले सूचना जारी गर्दै सार्वजनिक स्थान, पदमार्ग, सडक मार्गजस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई बाधा पर्नेगरी देउसी भैलो नखेल्ने आग्रह गरेको हो । त्यस्तै, पूजा मण्डप वा उत्सव नमनाउन पनि भनिएको छ ।
देउसी-भैलो लगायतका सांस्कृतिक कार्यक्रम राती ९ बजेसम्म मात्र गर्न र कसैलाई अप्ठेरो नपर्न पनि प्रशासनले सूचित गरेको छ । त्यस्तै, मैनबत्ती, बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसब…