समाचार

तपाईं हामीले खोजेको यही हो र !

सबैलाई थाहा छ, बदलिँदो राजनीतिक परिवेशसँगै विकास भएको समानुपातिक समावेशी सिद्धान्तको उद्देश्य थियो– लामो समयदेखि राज्यबाट उपेक्षामा परेका, विविध सामाजिक विभेद र परम्परागत साँस्कृतिक सोचबाट प्रताडितलाई राज्य संयन्त्रका निर्णायक तहसम्म पु¥याउने । नीति निर्माणदेखि नै सबै क्षेत्र, वर्ग, जात र समुदायलाई सहभागी गराउने यो सिद्धान्तको अभीष्टलाई सही ठह¥याएरै हो सबैले सहमति जनाएको । तर, व्यवहारमा भने त्यसको ठ्याक्कै उल्टो हुनेगरी पार्टीले निर्णय गर्दा र आफैंले अघि सारेक…