समाचार

तुइनखोलाको पहिरो धमाधम पन्छाइँदै

चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डमा गएको भीषण पहिरो पन्छाउने काम जोडतोडले भइरहेको छ । इच्छाकामना गाउँपालिका–५, स्थित तुइनखोलामा अस्ति साँझ गएको पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास जारी छ । पहिरो पन्छाउने काम तीव्र रुपमा भइरहेकोले आज साँझसम्म एकतर्फी रुपमा सडक सञ्चालनमा आउने अपेक्षा गरिएको छ । सो सडकखण्डमा केही दिनयता निरन्तर पहिरो खसिरहेको छ । शुक्रबार साँझ पहिरो खसेकोमा ४६ घण्टापछि हटाइएको थियो ।  सडक सुचारु भएको केही घण्टामै ठूलो प…

Page 157 of 2015