समाचार

विदेशी दूतावासविरुद्ध युवा अभियन्ताको आक्रोश

‘अहिलेको अवस्थामा भारत र अमेरिकाको एम्बेसीलाई आगो लगाएर राजदूतहरुलाई खेदाउनैपर्छ जेनजीहरुले’, यो भनाइ यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । एक युवाले पोडकास्टमा बोल्दै भारत र अमेरिकावादी बन्ने प्रवृत्तिले नेपाली बिग्रिएको र जेन जीले भारतीय र अमेरिकी राजदूतावास नखेदे आफैंले खेद्ने बताएका छन् । त्यसो भन्ने युवा हुन्–विकेन लिम्बू । झापाका उनी आफूलाई सामाजिक अभियन्ता भन्छन् । भदौ २४ गतेको जेन जी विध्वंशको विषयमा बोल्दै उनले त्यसको पृष्ठभूमि खुल्दै जाने बत…

Page 159 of 2015