समाचार

मन्त्रीको कार्यकक्ष र शयनकक्ष एउटै तलामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनका लागि मन्त्रालयमै सुत्ने कोठाको व्यवस्था गरिएको छ। मन्त्रीको कार्यकक्ष नजिकै खाना पकाउने र सुत्ने एउटा कोठा तयार पारिएको छ । मन्त्री पुनले पदभार ग्रहण गरेपछि आफू जहाँ काम गर्ने, त्यहीँ बस्ने इच्छा व्यक्त गर्दै मन्त्रालयमै खाने–सुत्ने कोठा बनाउन कर्मचारीलाई हिजो निर्देशन दिएका थिए। सोही अनुसार उनको कार्यकक्ष नजिकै छुट्टै कोठा तयार पारिएको हो । जेन जी ध्वंसको क्रममा सिंहदरबारस्थित मन्त्रालय जलेपछि अहिले सबै कामकाज केशर पुस्तकाल…

Page 162 of 2017