समाचार

महानगरको स्रोत, सिंहदरबार जलाउनमा प्रयोग

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले दुई वर्षअघि सिंहदरबार जलाउने चेतावनी दिएका थिए । र, दुई वर्षपछि साँच्नै नै सिंहदरबार दनदनी बलेको छ । २०८० भदौ १६ गते उनले फेसबुकमा एउटा धम्कीपूर्ण स्ट्याट्स लेख्दै भनेका थिए, ‘आजका लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ सार्वजनिक बिदाको दिन श्रीमती बोकेर सडकमा निस्किएको सरकारी गाडीलाई ट्राफिक प्रहरीले दुई मी…

Page 164 of 2015