समाचार

एमाले नेताहरुको जिम्मेवारी हेरफेर, घनश्यामको ठाउँमा विन्दा पाण्डे

नेकपा एमालेले चार जना नेताको जिम्मेवारी हेरफेर गरेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले रिक्त चार स्थानमा चार नेतालाई जिम्मेवारी तोकेको हो । जसअनुसार देवराज घिमिरे सभामुख भएपछि रिक्त प्रदेश १ को इञ्चार्जमा पूर्वसांसद तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम चयन भएका छन् । त्यस्तै, घनश्याम भुसालले पार्टी छाडेपछि खालि रहेको अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी विन्दा पाण्डेलाई लगिएको छ ।  त्यस्तै, अपांगता विभाग प्रमुखमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र मधेस प्र…

Page 1755 of 1986