समाचार

निर्मलालाई न्याय दिलाउन आज पनि धर्ना

बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणको छानबिन र दोषीलाई कारबाहीको माग  गर्दै अधिकारकर्मीहरुले आज फेरि धर्ना दिने भएका छन् ।  २६ दिनदेखि निरन्तर आन्दोलन गरिरहेका उनीहरुले आज त्यसलाई अलि चर्काउन लागेका हुन् । गृहमन्त्रीले आएर भेटी झूठो आश्वासन दिएको र न्यायका लागि खास पहल नगरेको भन्दै आज दिउँसो २ बजेदेखि राजधानीको माइतीघर मण्डलामा ‘बृहत नागरिक आन्दोलनको विशेष प्रदर्शन’ गर्न लागिएको हो ।  आन्दोलनकारीहरुले लालटिन बालेर प्रदर्शन गर्ने भएका छन् …

Page 1803 of 2000