समाचार

बहुमतका नेतालाई प्रधानमन्त्रीको प्रस्ताव : कम्युनिष्टहरु मिलौं !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताउनुभएको छ । आज दिउँसो आफ्नै कार्यालयमा भेट्न आएका नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त धारणा राख्नुभएको हो ।  माओवादी घटकहरुबीच एकता हुनुपर्ने बहस चलिरहेका बेला नेत्रविक्रम चन्द विप्लव समूहबाट टुक्रिएर केही महिनाअघि मात्रै गठन भएको नेकपा (बहुमत) का अध्यक्षसँग प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधानमा समाजवादोन्मुख नेपालको व्…

Page 1807 of 2000