समाचार

एअर इण्डिया र भिस्ताराको विमान आकाशमा ‘होल्डिङ’

बाक्लो हुस्सुका कारण एअर इण्डिया र भिस्तारा एअरको विमान काठमाडौं विमानस्थलमा अवतरण गर्न नसकेपछि सिमरामाथिको आकाशमा फन्को लगाइरहेका छन् । नयाँ दिल्लीबाट आएको एअर इण्डिया र मुम्बइबाट आएको भिस्ताराको विमान केहीबेर आकाशमा रोकिएको बताइएको छ । तर, यसबीचमा दुबई र दमामबाट आएका हिमालय एअरलाइन्स, दोहाबाट आएको कतार एअरवेज र सारजाँहबाट आएको एअर अरेबियाको विमान भने अवतरण गरेका छन् । यसबीचमा दोहाबाट आएको नेपाल वायुसेवाको विमान काठमाडौंमा अवतरण गरेपनि मलेसियाको क्वालालम्पु…

Page 1808 of 2000