गृहमन्त्री लामिछानेको क्षमतामाथि रास्वपा नेताको आशंका
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक जना केन्द्रीय सदस्यले पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजनीतिक क्षमतामाथि प्रश्न उठाएका छन् ।
व्यक्ति हत्याको आरोप लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी सांसद प्रतिनिधिसभा बैठकमा खुलेआम सहभागी हुँदासमेत कानुन कार्यान्वयन गराउन प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आमतहमा आलोचित गृहमन्त्री लामिछानेको क्षमताप्रति उनकै पार्टीका नेता गणेश कार्कीले शंका गरेका हुन् ।
सामाजिक सञ्जालमा स्टाटस् लेख्दै …