विपक्षी मोर्चा बनाउन लागेको कांग्रेस प्रधानमन्त्री कुर्दै
प्रमुख विपक्षी दल नेपाली काँग्रेसले एकीकृत समाजवादीलगायत सत्ताबाहिर रहेका दलहरुसँग मिलेर सभामुखमा उम्मेदवारी दिने भएको छ । सत्ता गठबन्धनको साथ नहुने संकेत मिलेपछि आज बसेको पदाधिकारी बैठकले प्रतिपक्ष मोर्चा बनाएर जाने सम्भावनाबारे छलफल गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सम्बन्ध सुधारको प्रयासमा रहेको काँग्रेसले सहमतिकै आधारमा राष्ट्रपति र सभामुखमध्ये एक पद आफूले पाउने आश गरेको थियो । तर,सत्ता गठबन्धनले एमालेका देवराज घिमिरेलाई सभा…