समाचार

मानवता हराएको नेपाली समाज

आईतबार भएको बिमान दुर्घटनाले सिङ्गो देश शोकमा छ । शोकका बाबजुद हिजो दुर्घटना पछी देखिएको परिदृश्यले एक नयाँ प्रश्न चिन्ह् उब्जाएको छ । प्रश्न हो, के नेपाली समाजमा मानवता हराएकै हो त ?  माघ १ २०७८ बिहान ११ बजे गण्डकी प्रदेश राजधानी पोखरामा एउटा ठूलो बिस्पोटको आवाज सुनियो । बिस्पोटको अवाज आएको केहि बेरमै बिस्पोटको कारण  खुल्यो । सञ्चार माध्यममा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर–७२ बिमान सेती नदिको खोचमा खसेको समाचार जताजतै देखिन …

Page 1816 of 2001